एमाले मधेसी, दलित, जनजाति, विपन्न वर्गको पक्षमा: अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित गर्न सकिने बताउनुभएको छ । सो पार्टीद्वारा यहाँ आज आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो– “संविधान कार्यान्यवयनका लागि सहयोग पु-याउने उद्देश्यले पार्टीले मेची–महाकाली अभियान सञ्चालन गर्न लागेको छ ।” अध्यक्ष ओलीले आफ्नो दल मधेसी, दलित, जनजाति, विपन्न … Continue reading एमाले मधेसी, दलित, जनजाति, विपन्न वर्गको पक्षमा: अध्यक्ष ओली